स्वागत छ तपाईलाई होटल नमस्तेमा
दोलखा जिल्लाको सदरमुकाम चरिकोट स्थीत बिच बजारमा अबस्थित रहेको छ होटल नमस्ते । यस होटलबाट बिभिन्न दृश्यहरु देख्न सकिन्छ । जस्तै : गौरीशंकर हिमाल संगै रोल्वालिंग हिम्श्रीन्खला आदि । होटलमा तातोपानी, फ्रि वाइफाइलगायतको सुविधा रहेको छ । होटलमा पाहुनाको चाहना अनुसारको स्वाद दिइने छ । विशेष गरेर टिपिकल नेपाली खाना, थकाली खाना, नेवारी खाना, इण्डियन, चाइनिजलगायतका परिकारलाई होटलमा प्राथमिकता दिइने छ ।
Our Facilities
- 24 Hours Hot & Cold Water
- 24 Hours Room Service
- Wall to wall Carpet With TV & Telephone
- Attach Bathroom
- Resturant With Bar
- Peaceful & Pleasent Enviroment
- Well Tarnsportation Facility
Hotel Booking Contact
Sitaram Ghimire
Mobile : +977- 9844060044
Phone : +977-049-421454
Hotel Location Map